माओबादीले बनायो कर्णालीकै पहिलो महिला मन्त्री, गृहजिल्लामा खुसियालि
नन्दराम जैशी/भदौ ५, जुम्ला । सांसद गोमा गौतम कुँवर कर्णालीकै पहिलो महिला मन्त्री बनेपछि कर्णालीबासि खुसि भएका छन् । माओबादि केन्द्रबाट प्रतिनिधित्व गर्दै सांसद गोमा गौतम कुँवर आइतबार पशुपक्षी राज्यमन्त्री बनेपछि...