बैशाख १२, हुम्ला । औषधि प्राप्त नभएर सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लालमती...