दान बहादुर बुढा/ माघ १९, मुगु । एक महिना देखि जिल्लाभर फैलिएको पिपिआर रोगका कारण जिल्लाका विभिन्न गाविसमा पशुपालक कृषकले पालेका हजारौ भेडा बाख्रा मरेका छन । जिल्लाका सोरु ,...