सुर्खेत: बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिबद्धता
माघ १७, सुर्खेत । सुर्खेतमका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले अपाङ्गता भएका बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधवार विंग्स फाउण्डेशनको परिचयात्मक कार्यक्रममा डा. केसीले सुरु गरेको न्यानो...