संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता हुने...