ओखलढुंगाका पत्रकारहरु सरसफाई अभियानमा सकृय बन्दै
जेठ १८,ओखलढुंगा । ओखलढुंगाका पत्रकारहरुले सरसफाई विषेश अभियान सञ्चालन गर्ने भएका छन् । जिल्लामा खुल्ला दिसामुक्त घोषणा अभियानमा संगठित भएर लागेका पत्रकारहरुले अब सरसफाईमा केन्द्रित हुने निर्णय गरेका हुन् ।...