निर्वाचन सुरक्षाका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइयो
ओखलढुंगा । संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो ।खटाइएका सुरक्षाकर्मीमा २ सय...