हिमपातपछि भूकम्प पिडितको जनजिवन कष्टकर
माघ ७, ओखलढुंगा । ओखलढुंगा जिल्लाको माथील्लो क्षेत्रमा बाक्लो हिमपात पर्न थालेसँगै अत्याधिक चिसोबढेपछि भूकम्प पिडितको जनजिवन कष्टकर बनेको छ । मंगलबार साँझबाट लगातार सिमसिम पानीसँगै परेको हिमपातका कारण जिल्लाको माथील्लो...