पूर्णप्रसाद न्यौपाने । बैशाख १२, ओखलढुंगा । महाविनासकारी भूकम्प गएको एक वर्ष पुरा भएको दिन आज ओखलढुंगामा भुकम्प स्मृति दिवस मनाईएको छ । गत वर्ष आजकै दिन गएको विनाशकारी महाभूकम्पबाट भएको क्षतिको...