पूर्णप्रसाद न्यौपाने,फाल्गुण ८, ओखलढुंगा । ओखलढुंगाको वाक्सा स्थित मनाकामना माध्यमिक विद्यालयले विद्यार्थीहरुसँग गैरकानुनी ढंगले रकम असुलेको पाईएको छ । कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ पढाउने भन्दै प्रत्येक विद्यार्थीबाट १ हजार...