रेडियोमा समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगे
पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले...