बैंकहरुले रिणीहरुलाई ब्याजदर मनपरी लिएको प्रति सेवाग्राहीको गुनासो
जितेन्द्र भण्डारी/मंसिर १८, पाँचथर । ब्याजदर घट्दा समेत पाँचथर जिल्लाका बेंकहरुले रिणीहरुलाई ब्याजदर समायोजन नगरेको तथा चर्को ब्याजदरमा कर्जा उपल्ब्ध गराउने हुँदा निम्न वर्गका आयस्रोत हुने रिणीहरु मर्कोमा पर्ने गरेको...