लालीगुराँस गोल्ड कपको तयारी पुरा
प्रकाश धौलाकोटी, बैशाख १०, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु हुने दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताकालागि खेलमैदान व्यवस्थापन, प्रचार प्रसार लगायत...