तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति
बैशाख ५, इटहरी (रासस) | पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको...