ढाकावाङ्गमा सम्पन्न एक दिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य जांच गराए
असार–३०, अर्घाखाँची | भुमिकास्थान २ को उपल्लो ढाकावाङ्गमा हिजो सम्पन्न एक दिने निशुल्क स्वास्थ्य शिविरमा झन्डै ३ सय जनाले स्वास्थ्य जांच गराएका छन् ।
वडा कार्यालयको आयोजना र ढाकावाङ्ग खानेपानी तथा...