पूर्व मन्त्रीद्वारा सुलिचौरमा १५ लाख बराबरको जग्गा दान
फागुन २, रोल्पा । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई १५ लाख बराबरको जग्गा दान गर्नुभएको छ ।
मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को...