माघ २५, पाल्पा । पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल,...