प्युठान नगरको पहिलो निर्णय: स्वर्गीय पण्डितको नाममा सडक नामाकरण
भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ ।प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको अध्यक्षतामा बिहीबार सम्पन्न...