प्युठानको चान्जाले पायो पहिलोपटक सोलार बत्तिको उज्यालो
सागर शर्मा/भदौ २९, प्यूठान । चान्जाका समुदाय पहिलो पटक सोलारको उज्यालोमा बस्न पाएका छन् । प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा रहेको २३ घरपविारलाई सोलार बत्ति वितरण गरेपछि उनिहरुले...