फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटवलका दीपाशुं श्रेष्ठले प्राप्त गरेका छन्...