कृष्ण खनाल/पुस ६, बुटवल । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि जिल्ला सुरक्षा समिती, रुपन्देहीको भर्खरै सम्पन्न बैठकले दुर्गा तिवारिलाई सहिद घोषणा गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको छ...