रुपन्देही टि–२० क्रिकेट, न्यू होराईजन उच्च माबि च्याम्पीयन
मंसिर १६, भैरहवा | पन्ध्रौ न्यू होराईजन कप रुपन्देही जिल्ला स्तरीय टि- २० क्रिकेटको उपाधी आयोजक न्यू होराईजन उच्च माबिले जितेको छ । बिहीबार पडसरी गाबिसको कर्मडाडा स्थित खेल मैदानमा सम्पन्न...