पुस १५, गौशाला । विगत तीन/चार दिनदेखि बढेको असहनिय जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहानै आगो र चियाको व्यवस्था गरेको छ । गत मङ्गलबारदेखि अचानक जिल्लामा जाडो...