पुस २, लहान । विगत एक महिनादेखि हराएकी एक महिलाको शव कुहिएको अवस्थामा आज बिहान सिरहा प्रहरीले फेला पारेको छ । गत कात्तिक २८ गतेदेखि हराएकी सिरहाको मिर्चैया नगरपालिका– ५ निवासी...