महोत्तरीमा जबर्जस्ती बालविवाह गर्न लागिएका जोडीको उद्धार
मङ्सिर १८, महोत्तरी । यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी...