ठेकेदारको लापरबाहीले साप्सु खोला मोटरेबल पुल निर्माणकार्य सुस्त
चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणको काम सुस्त देखिएको छ ।
छोटो दुरीमा तराई झर्ने दिक्तेल–गाईघाट सडकखण्ड...