नयाँ संविधानले सवैको भावना समेटेको सांसद छन्त्यालको भनाई
पुस ६, बागलुङ (खर्वाङ) । क्षेत्र नं. ३ बागलुङका साँसद ज्ञानकुमारी छन्त्यालले नयाँ संविधान २०७२ ले सवैको भावना समेटेको भन्दै कार्यान्वयनमा जानुपर्ने वताउनु भएको छ । आज खड्क देवि उमावि दगातुन्डाडा...