कोरिया सरकारलाई नै हैरान बनाउँदैछ यस्तो गतिबिधिले
दक्षिण कोरियाको हाईटेक टेक्नोलोजीका कारण आज उसैलाई राष्ट्रिय समस्या बनेको छ । यहाँ स्पाई क्यामेरामार्फत महिलाहरुको पोर्न भिडियो बनाउने क्रम पछिल्लो चार बर्षमा छ गुणा बढेको छ । मीडिया रिपोर्ट अनुसार...