ठेक्का स्यूकृत गर्न दलको सिफारिसनरी बडु, मंसिर १५ बैतडी । जिल्ला विकास समिती बैतडी अन्तरगत संचालित सडक निर्माण आयोजनाको बजेट ठूला राजनीतिक दल र नेतालाई भागबण्डामा बाडफाँड गरेको छ ।...