चैत्र २०, बैतडी । जिल्ला अस्पताल बैतडीमा सरसफाई गर्ने एक महिलाले विरामीमाथि जातीय विभेद गरेको उजुरी परेको छ । जिल्ला अस्पताल बैतडीमा कार्यालय सहयोगीको रुपमा कार्यरत गंगा थापाले जातीय विभेद...