अछामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा निरन्तर वर्षा र हिमपात, जनजिवन कष्टकर
कमल रावल । माघ ११, अछाम । निरन्तरको वर्षा र हिमपातका कारण अछाम सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । ५ दिनदेखी भईरहेको मौसम बदली संगै केही...