मोबाइलको स्क्रिन फुट्यो ? मन्जनको प्रयोगबाट यसरी बनाउनुस् नयाँ जस्तै (भिडियोसहित)
काठमान्डौ | मन्जन भन्ने बितिकै हामी दाँतको सफाई गर्ने सामग्रीको रुपमा सम्झन्छौ | तपाइको सोच त्यतिमै मात्र केन्द्रित हुन्छ भने तपाइँ गलत हुनुहुन्छ | मन्जनलाई धेरै कुरामा प्रयोग गर्न सकिन्छ...