३५ वर्षीय बाेरिकले जिते राष्ट्रपतिकाे चुनाव, कसरी सम्भव भयाे ?
एजेन्सी | ल्याटिन अमेरिकी मुलुक चिलीमा सोमबार बिहान ३५ वर्षीय युवा ग्य्राबियल बोरिकले राष्ट्रपतिको चुनाव जिते। प्रशान्त महासागरको तटमा उत्तर-दक्षिण फैलिएको चिलीका राष्ट्रपति बन्ने बोरिक सबभन्दा कान्छा व्यक्ति हुन्।
सन् १९९०...