समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे
काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। पार्टीले सञ्चालन गरेको जरा अभियानअन्तर्गत क्रियाशील सदस्यता नयाँ अभिलेखीकरण तथा नवीकरण कार्यक्रमलाई कास्कीमा सुरू गर्दै उनले भने,...
alarm
4 मिनेट अगाडि