युएईको आवुधावीमा ड्रोन हमला, साउदी नेतृत्वको गठबंधनद्वारा मध्यरातमा बदला
<p>माघ ४, काठमाडौँ | साउदी अरवको नेतृत्व रहेको गठबंधनले यमनको हूती विद्रोहिहरु बिरुद्ध मोर्चा खोलेको छ । गठबन्धनको फाइटर जेटहरुले मंगलवार आधी रातमा यमनको राजधानी सनामा हूती केन्द्रमा बम प्रहार...