कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा शुक्रबारदेखि रोक लाग्दै
<p><b>माघ ५, गोरखा | </b> गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर...