विकास निर्माण सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह
<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">माघ ५, रसुवा | जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई नागरिकसम्म पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।</span><br></p><p>नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर...