स्थानीय तहको निर्वाचन समयमै हुन्छ : सरकारका प्रवक्ता कार्की
<p><b>माघ ४, काठमाडौँ |</b> सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। मंगलबार समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान अनुसार समयमै निर्वाचन सम्पन्न हुने बताएक...