ओमिक्रोनमा भेटियो यस्ता असामान्य र खतरनाक लक्षण, तपाइँ पनि सावधान रहनुस्
<p>पुस २७, काठमाडौँ । COVID-19 को दुर्लभ र खतरनाक लक्षण ओमिक्रोन भ्यारिएन्टमा पनि भेटिएको छ । यूनिभर्सिटी कलेज अफ लन्डन को न्यूरोसाइन्टिस्ट एथेना अकरामी को अध्ययन अनुसार, कोरोनाबाट निको भएका...