चितुवाको त्रास बढ्यो
<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">पुस २७,तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि...