ड्रयागन फ्रुट्समा पनि कोभिड, अधिकांश सुपरमार्केट शिलबन्दी !
<p><b>पुस २२, काठमाडौँ |</b> चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसकाे संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती...