अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण
<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">पुस २०,वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।</span><br></p><p>अमेरिकामा विगत...