ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु
<p><b>पुस २३, काठमाडौँ | </b>अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा परी चार जनाको मृत्यु भएको छ | अहिले राजधानी वासिङ्टन डिसीमा कर्फ्यु लगाइएको छ |<br></p><p> प्रदर्शनकारिहरुलाई नियन्त्रणमा लिन प्रहरीले...