योग अध्यापनमा नेपालीलाई अष्ट्रेलियामा अवसर
<p><b>पुस २१, काठमाडौँ | </b>अष्टे«लियामा नेपालीद्वारा सञ्चालित शिक्षालयलाई योग शिक्षामा विशिष्ट स्नातक तहसम्मको अध्यापन गर्न पाउने गरी इजाजत प्राप्त भएको छ । विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल, अष्ट्रेलियाली...