काठमाडौँ । यहाँका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्याउन पहल गरेको छन् । यहाँको रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो ।...