कोरोनाभाइरस सम्बन्धि नयाँ अध्ययन : कुन ‘ब्लड ग्रुप’लाई बढी खतरा ?
<p><b>चैत ५, एजेन्सी | </b>चिनको वुहानबाट विश्वभरी फैलिएको कोरोनाभाइरसबारे अनुसन्धानकर्ताले नयाँ तथ्य पत्ता लगाएका छन् | हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार रक्त समूह ए(Blood Group A) भएका...