<p><b>चैत ३, काठमाडौँ | </b>नेपाल राष्ट्र बैंकले आज सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ |...