शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामी बढे
<p><b>कृष्ण बिष्ट | साउन १२ बैतडी | </b>शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामी बढेका छन । बर्षायाममा हुने सरसफाईको कमिले गर्दा यतिबेला यहाका स्वास्थ्य सस्थाहरुमा भाइरल ज्वरोका बिरामीहरुको चाप...