वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने
<p>साउन ९, सुर्खेत | वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति,...