मुगुको खत्याड गाँउपालिकामा असारको अन्तीम साता बिकास निर्माणको रकम भुक्त्तानी गर्नेको बैंकमा घुइचो
<p>असार ३१, मुगु | मुगुको खत्याड गाँउपालिकामा रहेको माछापुछ्रे बैक लिमिटेडमा असारको अन्तीम साता बिकास निर्माणको रकम भुक्त्तानी गर्न बैक बाट सेवा लिनेको घुईचो । </p><p>तस्वीरः दान बहादुर बुढा</p><p><br></p><p><img src="http://sajhasabal.com/uploads/posts/704487d7dc6a3e4dd36fdc1f6305cc0f1563275981.jpg" style="width:...